कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु
सुन्नुहोस्

महेन्द्रनगर :कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यहाँको शुक्लाफाँटा नगरपालिका–१ स्थित गणेश पुरका ५५ वर्षीया  द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले थारु समुदायका मानिस मगनी गरेर महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले भट्टलाई ठक्कर दिएको बताए । 

बसको ठक्करबाट घाइते भएका भट्टको उचारका लागि धनगढीस्थित निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.