आफू निकट सांसदहरूसँग छलफल गर्दै शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट सांसदहरूसँग छलफल गरेका छन्। आइतबार दरबारमार्गस्थित एक एन्ड यति होटलमा कोइरालाले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन्।
एक नेताका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। 'समग्र देशको राजनीति र पार्टी हितका विषयमा छलफल भइरहेको छ,' अन्नपूर्णसँग ती नेताले भने।
प्रतिक्रिया दिनुहोस !