ओली र भण्डारीबीच करिब डेढ घन्टा 'वान टु वान' भेटवार्ता
काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति समेत रहेकी नेतृ विद्यादेवी भण्डारीबीच करिब डेढ घन्टा 'वान टु वान' भेटवार्ता भएको छ।
सदस्यता नवीकरणको विषयमा पार्टीमा मतभेद भएपछि उनीहरू ललितपुरको च्यासलस्थित पार्टी कार्यालय 'वान टु वान' भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !