प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढ्यो
काठमाडौं : साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ३.९७ अंकले बढेर २९८२.८५ विन्दुमा पुगेको छ।
प्रि ओपन समयमा ७५ वटा स्टकको २८ हजार ८३१ कित्ता सेयर २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४९ स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। बाँकी ३ स्टकको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !