वैशाखयता विपद्‍बाट ११२ जनाको मृत्यु, ५३४ घाइते

वैशाखयता विपद्‍बाट ११२ जनाको मृत्यु, ५३४ घाइते
फाइल तस्बिर।

काठमाडौं : पछिल्लो साढे ३ महिनामा विपद्‍सम्बन्धी घटनामा परी ११२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद्‍ जोखिम न्युनीकरण तथा व्यवस्थापक प्राधिकरणले वैशाखदेखि आजसम्म ११२ जनाको मृत्यु भएको हो।

यसबीचमा बाढी, पहिरो, वर्षा, आगलागीलगायत २ हजार ४५६ घटना भएको प्राधिकरणले जाएको छ। घटनामा ५३४ जना घाइते भएका छन् भने२० जना बेपत्ता रहेका छन्।

विपद्‍का घटनाबाट ४ हजार ५०४ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा देशभरि पानी परेको र सबैभन्दा बढी कञ्चनपुरको पर्सिया केन्द्रमा ७९.६ मिलिमिटर पानी परेको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.