युएईले अफगानिस्तान र पाकिस्तानसँग टी–२० श्रृंखला खेल्ने

युएईले अफगानिस्तान र पाकिस्तानसँग टी–२० श्रृंखला खेल्ने
सुन्नुहोस्

काठमाडौं : अफगानिस्तान क्रिकेट बोर्डले युएईमा आयोजना हुने टी–२० त्रिकोणात्मक श्रृंखलाका लागि स्वीकृति दिएको छ। बोर्डले यस टी–२० त्रिकोणात्मक श्रृंखलामा भाग लिने पुष्टि गरेको छ। 

अफगानिस्तान बाहेक यसमा पाकिस्तान र युएई पनि छन्।

यी तीन टोलीले समूह चरणका ६ खेलमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। समूह चरणका शीर्ष दुई टोलीबीच अन्तिम खेल खेलाइनेछ। 

टी–२० त्रिकोणीय शृङ्खला अगस्ट २९ देखि सुरु हुनेछ र अन्तिम खेल सेप्टेम्बर ७, २०२५ मा खेलिनेछ। 

यो शृङ्खलाले तीन टोलीलाई सेप्टेम्बर ९ देखि युएईमा खेलिने एसिया कपको तयारीमा मद्दत गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.