प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.२० अंकले बढेर २८७५.५६ विन्दुमा पुगेको छ।
यो समयमा ५५ वटा स्क्रिप्सको ५२ हजार ७२२ कित्ता सेयर २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !