नर्थन टेरीटोरीसँग नेपालले टस जितेर बलिङ गर्ने
काठमाडौं : टप एण्ड टी-२० सिरिज अन्तर्गत नर्थन टेरिटोरी(एनटी) सँग नेपालले टस जितेर बलिङ गर्ने भएको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर एनटीलाई ब्याटिङको निम्तो दिएका हुन्।
डार्विनको मरारा क्रिकेट मैदानमा रोहितले टस जितेका हुन्।
नेपाली टोलीः
रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश कुमार सिंह, सोमपाल कामी, सन्दीप लामिछाने र साहब आलम।
प्रतिक्रिया दिनुहोस !