विशेष अदालतको अध्यक्षमा भट्ट प्रस्तावित, कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा

विशेष अदालतको अध्यक्षमा भट्ट प्रस्तावित, कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा

काठमाडौं : विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई प्रस्ताव गरिएको छ। न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्यायाधीश भट्टसहित पाँच सदस्यीय समिति प्रस्तावित गरिएको हो।

जसको सदस्यमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला रहेका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ। त्यस्तै न्याय परिषद्‍को बैठकले उच्च अदालत र जिल्ला अदालतका २१० जना न्यायाधीशहरूको सरुवा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.