प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : सेयर कारोबार साताको दोस्रो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.५५ अंकले घटेर २७६०.६७ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४८ स्क्रिप्सको १ लाख ४३ हजार ३४१ कित्ता सेयर २ करोड ७० लाख २४ हजार ३० रुपैयाँमा खरिदिबिक्री भए। कारोबारमा आएकामध्ये १७ स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !