प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.३१ अंकले बढेर २७६७.५१ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४९ वटा स्टक्सको ३१ हजार ५६९ कित्ता सेयर १० लाख ८० हजार ६१ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !