वडाध्यक्षले यसरी कुटेका थिए शिक्षक (भिडियो)

वडाध्यक्षले यसरी कुटेका थिए शिक्षक (भिडियो)
सुन्नुहोस्

रौतहट : बाराको प्रसौनी गाउँपालिका वडा-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।

पर्सा बहुदरमाई घर भई प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित ८ जनाले कुटपिट गरेको आरोप छ। मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ।

घटना बाहिर आएसँगै नेकपा माओवादी केन्द्रले कुशवाहालाई ६ महिनाका लागि पार्टीले निलम्वन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.