फापरका फाइदै फाइदा
फापर नेपालका प्रायः पहाडी तथा तराईका केही जिल्लाहरूमा पाइन्छ । फापरलाई अंग्रेजीमा बक ह्विट भनिन्छ । फापर विशेष गरेर पहाडी जिल्लामा उत्पादन हुन्छ । यसमा प्रचूर मात्रामा पौष्टिक तत्त्व पाइन्छ । फापर शक्ति, प्रोटिन, खनिज, फाइवर (रेसा) र आइरनको निकै राम्रो स्रोत हो ।
फाइदा
- यसमा भएको एन्टिअक्सिडेन्टले विभिन्न रोगबाट बचाउन मद्दत गर्छ ।
- यसले चिनी रोग तथा कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत पुर्याउँछ ।
- पाचन प्रणालीमा सहयोग पुर्याउँछ ।
प्रतिक्रिया दिनुहोस !