लुम्बिनीका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधन

लुम्बिनीका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधन
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ। वडानम्बर २ का अध्यक्ष ईनामुल्लाह फकिरका अनुसार शनिबार बिहान स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा निधन भएको हो। 

धार्मिक परम्परा अनुसार शवको अन्त्यष्टि लुम्बिनीमा गरिने बताइएको छ। उनी नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.