सर्वोच्चमा अनिश्चितकालका लागि सुनुवाइ स्थगित
काठामडौं : सर्वोच्च अदालतले पेसीमा रहेका मुदाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ।
आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरिएको मुख्य रजिस्टारले जनाकारी दिए।
जेनजीको प्रदर्शनका क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ।
प्रतिक्रिया दिनुहोस !