लार्केपासमा मृत्यु भएका पर्यटकको शव काठमाडौँ लगियो

लार्केपासमा मृत्यु भएका पर्यटकको शव काठमाडौँ लगियो
सुन्नुहोस्

गोरखा : लार्केपास पदयात्राका क्रममा लेक लागेर मृत्यु भएका एक जना पर्यटकको शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। 

चुमनुब्री गाउँपालिका–१ लार्केपासको ५१०० मिटर उचाइमा पुगेपछि लेक लागेर मृत्यु भएका भक्तपुरको मध्यपुर नगरपालिकाका २४ वर्षीय रोहन प्रजापतिको शव शुक्रबार  हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

साथीहरूसँग लार्केपास पदमार्गमा गएका प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.