जनमतका दुई सांसदले रोजे जनस्वराज पार्टी
जनकपुरधाम : जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जनाले सांसदले हस्ताक्षर गरेका छन्। निर्वाचन आयोग मधेस प्रदेशको कार्यालयमा पुगेर मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साहले जनस्वराजमा हस्ताक्षर गरेका हुन्।
उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुग्दा दुईतर्फी झडपको अवस्था सिर्जना भएको थियो। मधेस प्रदेशसभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !