निजी क्षेत्रका व्यवसायीहरूसँग समन्वय गर्न जिप्रकालाई गृह मन्त्रालयको निर्देशन

निजी क्षेत्रका व्यवसायीहरूसँग समन्वय गर्न जिप्रकालाई गृह मन्त्रालयको निर्देशन
फाइल तस्बिर

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमा हानी नोक्सानी भएको भन्दै व्यवसायीहरूसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका)लाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले बिहीबार पत्र पठाएर ७७ जिल्लाकै निजी क्षेत्रका व्यवसायीहरूसँग समन्वय गर्न निर्देशन दिएको हो।

'जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानी नोक्सानी भएको सम्बन्धनमा अनुकूल व्यवसायीक वातावरण तयार गर्न र जिल्ला सुरक्षा समितिको पदाधिकारीसमेतको उपस्थितिमाजिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागिता बैठक राखी आवश्यक समन्वय गर्नु गराउनू,' गृह मन्त्रालयको निर्देशन पत्रमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.