यी हुन् सरकारले घोषणा गरेका ४५ जना शहीदहरू (सूचीसहित)

यी हुन् सरकारले घोषणा गरेका ४५ जना शहीदहरू (सूचीसहित)
फाइल तस्बिर

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

गृहमन्त्रालयलगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए। 

यी हुन् ४५ जनाको सूची

बुद्धिबहादुर तामाङ- काठमाडौं

सन्तोष विश्वकर्मा- उदयपुर

सुलभ राज श्रेष्ठ- बाँके

श्रीराम चौलागाईं- मोरङ

ईश्वत बहादुर अधिकारी- काठमाडौं

आयुष थापा- बाँके

गौरव जोशी- कैलाली

योग बहादुर श्रेष्ठ- सिन्धुपाल्चोक

माधव सारु मगर- खोटाङ

बिमल बाबु भट्ट- गोरखा

असहावत आलम ठकुराई- पर्सा

सौरन किशोर श्रेष्ठ- बागलुङ

सुभाष कुमार बोहरा- बझाङ

रसिक खतिवडा खत्री- काभ्रे

विनोद महर्जन- लललितपुर

दिल नारायण तामाङ- काभ्रे

योगेन्द्र न्यौपाने- सिन्धुली

अभिषेक श्रेष्ठ- सुनसरी

मोहन सरदार- सुनसरी

छत्रमान कुथुमी- धनकुटा

ओझन बुढा- बाजुरा

साजन राई- सुनसरी

अनिश पराजुली- गोरखा

सारकुमार राई- उदयपुर

अर्जुन भट्ट- गोरखा

धिरज श्रेष्ठ- नुवाकोट

देव कुमार सुवेदी- सर्लाही

उमेश महत- सिन्धुपाल्चोक

प्रविण कुलुङ- संखुवासभा

निखिता गौतम- चितवन

अभिषेक चौलागाईं- दोलखा

बिजय चौधरी- सिरहा

भिम राज धामी- बझाङ

निरज पन्त- बैतडी

दीपक सिंह साउद- बैतडी

शुभराज बलामी श्रेष्ठ- नुवाकोट

ज्ञानिन्द्र सेढाई- झापा

दिनेश राजवंशी- झापा

कमल भण्डारी- प्यूठान

दिपेश सुनुवार- सिन्धुली

महेश बुढाथोकी- दोलखा

लच्छुमान राई- नुवाकोट

मिलन राय- सिन्धुली

अमृत गुरुङ- कास्की

उत्तम थापा- दार्चुला


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.