संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल चयन

संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल चयन
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।

त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए।

यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष थिए। दुई पार्टी एकता गर्ने सहमति भएसँगै बुधबार एकता सभा आयोजना गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.