कार्की एआइजी बढुवाका लागि सिफारिस
कात्तिक २८, २०८२ शुक्रबार २१:३२:३५
काठमाडौं : नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की एआइजी बढुवामा सिफारिस भएका छन्। बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई एआइजीमा बढुवका लागि सिफारिस गरेको हो। कार्की कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा विराटनरमा कार्यरत छन्।
