विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गर्‍यो : अनेरास्ववियू (क्रान्तिकारी)

विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गर्‍यो : अनेरास्ववियू (क्रान्तिकारी)
सांकेतिक तस्बिर।

काठमाडौं : अनेरास्ववियू (क्रान्तिकारी)ले जेनजी आन्दोलनमा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गरेको भन्दै आपत्ती जनाएको छ। शुक्रबार संगठनले विज्ञप्ति जारी गरेर अन्यायपूर्ण रूपमा मुद्दा दायर गर्नु र दमनकारी गतिविधि सञ्चालन गर्नु अत्यन्त निन्दनीय रहेको जनाएको हो। 

संगठनले सरकारको यस कार्य्रति भर्त्सना गरेको छ। विज्ञप्तिमार्फत तोडफोड, आगजनी तथा घुसपैठमा संलग्न व्यक्तिहरूको बारेमा निष्पक्ष अनुसन्धान गरी उचित कारबाही गर्न सरकारसँग माग गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.