दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी

दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : काठमाडौंको दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी भएको छ।  होटलमा रहेको डान्स क्लबमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगलागी नियन्त्रणका लागि चारवटा दमकल,स्थानीय र प्रहरी खटिएका छन्। आगो नियन्त्रणको प्रयासमा छ। आगलागीको कारण भने खुलेको छैन। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.