तस्बिरमा हेर्नुहोस् क्यान्सरविरुद्ध अन्नपूर्णको ११ औं साइकल र्‍याली

तस्बिरमा हेर्नुहोस् क्यान्सरविरुद्ध अन्नपूर्णको ११ औं साइकल र्‍याली

काठमाडौं : क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले साइकल र्‍याली ‘राइड फर लाइफ २०२६’ को आयोजना गरेको छ। आज बिहान क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्‍यालीको आयोजना गरेको हो।null

बिहान  तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, बसुन्धरा चोक, बालाजु चोक, सोह्रखुट्टे, जमल, भद्रकाली, त्रिपुरेश्वर, नर्भिक अस्पताल, नयाँ बानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ। साइकल र्‍यालीको उद्घाटन  स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टन रामेश्वर थापालगायतले गरेका थिए। 

हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्‍याली गर्दै आइरहेको छ। यो एघारौं संस्करण हो।  

यो र्‍यालीका लागि सहभागी हुन राइडरले नाम दर्ता गराएका छन् भने कर्पोरेट हाउसले र्‍यालीलाई भव्य बनाउन सहकार्य गरेका छन्।  

तस्बिर : अभिषेक महर्जनnullnullnullnullnull

nullnullnullnullnullnull

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.