टस हारेर नेपालले पायो बलिङको निम्तो
मुम्बई : आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले पहिलो खेलमा टस हारेर बलिङको निम्तो पाएको छ। मुम्बईको वाङ्खेडे रंगशालामा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल र इङ्ल्यान्डले पहिलो पटक टी-२० अन्तर्राष्ट्रियमा भेट गर्दैछन्।
नेपाली टिमः
प्रतिक्रिया दिनुहोस !