जनकपुरमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा (फोटो फिचर)
जनकपुरधाम : नेपाली कांग्रेसको जनकपुरमा प्रतिज्ञा सभा जारी रहेको छ । जनकपुरको तिरहुतिया गाछिमा आयोजित सभामा मधेशका ८ जिल्लाको ३२ वटै निर्वाचन क्षेत्रका कांग्रेस समर्थक नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ।
पार्टी सभापति गगन थापाको प्रमुख आतिथ्यमा आयोजित सभाले घोषणा पत्र समेत सार्वजनिक गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले घोषणा पत्रलाई प्रतिज्ञा पत्रको रुपमा सार्वजनिक गरेको हो।
प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने छन्। 









प्रतिक्रिया दिनुहोस !