दाङ -१ मा रास्वपाका पाठकको अग्रता

दाङ -१ मा रास्वपाका पाठकको अग्रता

दाङ : प्रतिनिधिसभा निर्वाचन दाङ  क्षेत्र नं.१ मा मतगणना सुरु भएको छ लमै नगरपालिका वडा नम्बर १ बाट यहाँ मतगणना सुरु गरिएको छ । 

 मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले प्रारम्भिक अग्रता लिएका छन। २२२६ मत गणना हुँदा पाठकले १५१५ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरी ले २९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माले २२० मत पाएका छन्।

त्यस्तै गरि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मेटमणि चौधरीले  ८८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार (आँप चिन्ह) कुलप्रसाद केसीले १३ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.