रामेछापमा नेकपाका श्रेष्ठको अग्रता, पछ्याउँदै उज्यालोका योञ्जन
रामेछाप : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रामेछापमा जारी मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी नेकपा) का श्यामकुमार श्रेष्ठ १०२६ मतसहित सबै भन्दा अगाडि रहेका छन् । हाल श्रेष्ठलाई उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ९४६ मतसहित पछ्याइरहेका छन् ।
यस्तै रास्वपाका कृष्णहरि बुढाथोकीले ४१९, नेकपा एमालेका माधव ढुंगेलले ३२५ र नेपाली कांग्रेसका रामचन्द्र खड्काले ३११ म्त ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !