धनुषा ३ मा रास्वपाका मनिष झा विजयी
धनुषा : धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन्। ४३ हजार ९८८ मत ल्याएर उनी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमलेन्द्र निधिलाई २७ हजार १५० मतान्तरले पराजित गरेका हुन्। निधिले १५ हजार ९९२ मतमात्रै ल्याए। एमालेकी जुलीकुमारी महतोले ९ हजार ५१० मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डलले ५१६ मत प्राप्त गरे। स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !