सप्तरी ४ मा रास्वपाका सिताराम साह विजयी
फागुन २३, २०८२ शनिबार १५:३३:०
सप्तरी : सप्तरी क्षेत्र नम्बर-४ मा रास्वपाका सिताराम साह विजयी भएका छन्। उनले ३६ हजार ४१२ मत ल्याएर विजयी भएका हुन्
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गरे। जनता समाजवादी पार्टी नेपालका उमेदवार रहेकी डा. बब्बी सिंह यादवले १०२८० मत ल्याएका छन्।