ललितपुर ३ मा रास्वापाकी तोसिमा कार्की विजयी
फागुन २३, २०८२ शनिबार १७:२७:४२
काठमाडौं : ललितपुर क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्। उनले ४३ हजार ९६ मत ल्याएर विजयी भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ र नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याए।