संसदीय दलको नेताका लागि प्रस्ताव भए खुट्टा कमाउँदिन : सुहाङ नेम्वाङ

संसदीय दलको नेताका लागि प्रस्ताव भए खुट्टा कमाउँदिन : सुहाङ नेम्वाङ
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र देशको हितमा संसदबाट आवाज उठाउने बताएका छन् । बिहीबार सपथ कार्यक्रममा सहभागी हुन सिंहदरबारमा पुगेका नेम्वाङले यसअघि जस्तै नयाँ संसदमा पनि प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका हुन् ।

उनले आफूहरु सत्तापक्ष–प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइकाले इमान्दार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे । त्यस्तै नेम्वाङले दलको नेता चयनकाबारे पार्टीमा छलफल नभए पनि आफूलाई प्रस्ताव गरे खुट्टा नकमाउने बताए । उनले आफूप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने समेत बताए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.