सरकारको सकारात्मक र रचनात्मक काममा सहयोग हुन्छ : प्रचण्ड

सरकारको सकारात्मक र रचनात्मक काममा सहयोग हुन्छ : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका छन् ।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रास्वपालाई शुभकामना दिदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका हुन् । साथै उनले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको समेत प्रतिक्रिया दिए । उनले शान्तिपूर्ण निर्वाचन हुनु सबैका लागि राम्रो भएको समेत उल्लेख गरे ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.