परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषत दूत  सर्जियो गोरबीच भेटवार्ता भएको छ। बिहीबार साँझ तीन दिने नेपाल भ्रमणमा आएका गोरले शुक्रबार परराष्ट्रमन्त्री खनालसँग भेटेका हुन्।

उनीहरूबीच लगानी र व्यापारका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको थियो। 

भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत पनि हुन्। उनी शनिबार भारत फर्किनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.