चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च

चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च
सुन्नुहोस्

काठमाडौं : सरकारले चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च गरेको छ । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा चालु आवको बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा जसमा ११ खर्ब ७७ अर्ब चालु खर्च रहेको जनाइएको छ ।

जसमा ६३ प्रतिशत खर्च भइसकेको जनाइएको छ । पूँजीगत खर्च सात खर्ब नौं अर्वमा हालसम्म २६ प्रतिशत खर्च भइसकेको र वितीय व्यवस्थातर्फ ३७८ खर्चमा ६३ प्रतिशत खर्च भएर करिव ५८ प्रतिशत कूल बजेट खर्च भएको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.