भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार

भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार

भैरहवा : भारतमा अलपत्र परेका ४५३ जना नेपाली नागरिकहरुको उद्धार गरेर भैरहवा ल्याइएको छ । रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर जिल्लामा अलपत्रमा परेका उनीहलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीको समन्वयमा उद्धार गरी शनिवार भैरहवा ल्याइएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका ल्याइएका नेपाली नागरिकहरु विभिन्न जिल्लाका हुन् । प्रहरीका अनुसार, उद्दार गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ । नेटवर्किंङ व्यवसायमा राम्रो आम्दानीको प्रलोभनमा उनीहरु भारत पुगेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.