अब बिना इन्टरनेट चलाउनुस् ह्वाट्स एप

अब बिना इन्टरनेट चलाउनुस् ह्वाट्स एप

एजेन्सी: के तपाई बिनाइन्टरनेट कुनै पनि एप्स वा म्यासेजिङ चलाउन सक्नुहुन्छ? सक्नुहुन्न। तर, अब विश्व बजारमा एउटा यस्तो सिम आएको छ जसको माध्यमबाट तपाई इन्टरनेट नजोडिकनै ह्वाट्स एप प्रयोग सक्नुहुन्छ।

ह्वाट्स एपमा प्रयोग हुन उक्त सिमको नाम हो च्याट सिम। यो च्याट सिम प्रयोग गरेर ह्वाट्स एप अथवा अन्य म्यासेजिङ एप्सहरु इन्टरनेट नजोडिकनै चलाउन सक्नेछन्।

कहाँ किन्ने ?
यसको लागि प्रयोगकर्ताले कम्पनीको वेबसाइट www.chatsim.comमा जानुस्..
यसपछि सिम किन्ने ठाउँमा क्लिक गर्नुस् र यसपछिको निर्देशन पछ्याउनुस्
यो सिमकार्डलाई तपाईले अमेजनमा पनि पाउन सक्नुहुन्छ।

कसरी प्रयोग गर्ने ?
च्याट सिम सबै स्मार्टफोनमा काम गर्नेछ। यसलाई माइक्रो कार्ड तथा न्यानो सिमकार्डमा प्रयोग गर्नुस्।
यो कार्डको सहायताबाट तपाईले बिना इन्टरनेटको संसारमा रहेका आफ्नो आफन्तलाई म्यासेस गर्न सक्नुहुन्छ।
यो सिकार्डबाट डाटा रमिङको चिन्ता भने प्रयोगकर्ताले गर्नु पर्दैन किनकी यसमा सबैभन्दा सस्तो सुविधा समाहित छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.