कांची शंकराचार्य जयेन्द्र अस्पतालमा
![कांची शंकराचार्य जयेन्द्र अस्पतालमा](https://annapurnapost.prixacdn.net/media/albums/Jayendra_Saraswati--India-57c571cb5ab033.07550009_HTWQRZTSH6.jpg)
भारत : कांची शंकराचार्य जयन्द्र सरस्वति बिरामी परेर अस्पताल भर्ना भएका छन्।
उनको स्वास्थ्य अचान बिग्रेपछि उनलाई आन्ध्र अस्पतालमा भर्ना गरिएको छ। विजयवाडामा पूजा गरिरहेको अवस्थामा उनी अचानक विरामी परेका हुन्। उनी लो ब्लडप्रेसर र लो सुगरको समस्यबाट पीडित छन्।
८१ वर्षीया जयन्द्र भारतमा रहेका चार शंकराचार्यमध्ये उनी एक हुन्। शंकराचार्य मठका मठाधिस हुन्। उनलाई अस्पालको विशेष उपचार कक्षमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)