राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बिहीबार विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।

भेटमा उनीहरुबीच प्रधानमन्त्री प्रचण्डको भदौ अन्तिममा हुने भारत भ्रमण, संविधान संशोधनका लागि थालिएको प्रमुख तीन दलबीचको संबाद लगायत विषयमा कुराकानी भएको शीलतनिवास स्रोतले जनाएको छ।

राष्ट्रपतिलाई भेट्ने प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे शीतल निवास पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.