राम्रो काम गर्नेलाई सरकारको सम्मान
भदौ २२, २०७३ बुधबार १२:४३:०
निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा बुधबार आयोजना गरिएको कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सम्मान गरेर पुरस्कार तथा कदरपत्र प्रदान गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिरः रासस