तीन तहको निर्वाचन गरेरै छोड्छौंः मन्त्री लेखक

तीन तहको निर्वाचन गरेरै छोड्छौंः मन्त्री लेखक

दमौलीः भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले तीन तहको निर्वाचन गरेर  छाड्ने प्रतिबद्धता जनाएका छन्। उनले निर्वाचन संविधानको मुख्य मर्म भएको भन्दै त्यसका लागि आवश्यक तयारी भइरहेको बताए।

तनहुँ सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कांग्रेस नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गराउनु मुख्य दायित्व भएको बताए। मन्त्री लेखकले तत्कालीन एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनको रुपरेखाअनुसार काम गर्न नसकेकाले नयाँ सरकार गठन गर्नु परेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.