अमेरिकी डलरसहित पाकिस्तानी नागरिक पक्राउ
![अमेरिकी डलरसहित पाकिस्तानी नागरिक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/pakrau-chor-57f7b112c084f8.96022157_Ha9txuoEQf.jpg)
काठमाडौंः आठ हजार दुई सय अमेरिकी डलरसहित पाकिस्तानी नागरिक राना मोहम्मद जाँगिरलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तरिाष्ट्रय विमानस्थलमा खटिएको प्रहरीले डिपाचर एरियामा रानाले बोकेको व्याग जाँच गर्ने क्रममा डलर भेटिएपछि उनलाई पक्राउ गरेको हो ।
सीसी ८१०४३७१ नम्बरको राहदानी बाहक राना एफ २५७४ नम्बरको उडानद्धारा दुवई हुँदै पाकिस्तान जान लागेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)