फेब्रुअरी ८ देखि विन्डोज एक्सपी र भिष्टामा जिमेल नचल्‍ने !

 फेब्रुअरी ८ देखि विन्डोज एक्सपी र भिष्टामा जिमेल नचल्‍ने !

एजेन्सी: यदि तपाई कम्प्युटरको पुरानो भर्सन विन्डोज एक्सपी र भिष्टामा चलाउँदै हुनुहुन्छ भने तपाईको क्रोम ब्राउजरमा जिमेल बन्द हुनेछ।

सर्च इन्जिन गुगलले एउटा ब्लगमा सूचना जारी गर्दै आउँदो फेब्रअरी ८ देखि क्रोम ब्राउजरको भर्सन ५३ मा जिमेल सपोर्ट नगर्ने उल्लेख गरेको छ। गूगलले यसअघि नै सन् २०१५ मा उक्त घोषणा जारी गरेको थियो।

जिमेल नचल्‍नुको कारण माइक्रोसफ्टले विन्डोज एक्सपी र भिष्टाबाट अपरेटिङ सिस्टम सपोर्ट हटाइएको छ। माइक्रोसफ्टका अनुसार क्रोम ब्राउजरको पुरानो भर्सन सुरक्षाको दृष्टिले असुक्षित मानिएकाले हटाइएको हो।

अहिले भि४९ क्रोम ब्राउजर लेटेस्ट भर्सन हो। यसबाट भने तपाईले नयाँ अपरेटिङ सिस्टममा सजिलै जिमेल चलाउन सक्‍नुहुन्छ। विन्डोज एक्सपी र भिष्टा ८ फेब्रुअरीदेखि अपडेट नभए बन्द हुने माइक्रोसफ्टले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.