जहाँ बेहुली रोजेर किन्न पाइन्छ !

एजेन्सी: के तपाई पत्याउनुहुन्छ विवाहको लागि बेहुली पनि बजारमा किन्न पाइन्छ? तर युरोपको बुलगेरियामा बेहुली किनबेच हुने बजार लाग्ने गर्दछ।
बुल्गेरियाको स्टारा जागोर नामको ठाउँमा विवाहको लागि बेहुली रोजेर किन्न पाइन्छ। यहाँ युवतीहरुलाई बेहुलीका लागि भनेर सजाइएर राखिएको हुन्छ। यो बजारमा बेहुलीको गुणको आधारमा मोलमोलाइ हुने गर्दछ। यसलाई बुल्गेरियाको स्थानीय परम्परागत संस्कृति मानिन्छ।
यो बजार वर्षमा ३ पटक मात्रै लाग्ने गर्दछ। यहाँ युवतीहरु सजिएर बेहुली बन्न आफ्नो इच्छाले आएउने गर्छिन् भने उनीहरुलाई बजारले मूल्य तोक्ने गर्छ।
प्रतिक्रिया दिनुहोस !
