तयार भयो उड्‍ने कार (फोटोफिचर )

 तयार भयो उड्‍ने कार (फोटोफिचर )

एजेन्सी: वैज्ञानिकहरुले सडकमा गुड्‍ने मात्र नभएर आकाश समेत उड्‍ने सक्‍ने कारको निर्माण गरेका छन्। पोर्चुगलका एउटा स्टार्टअप कम्पनीले उड्‍न सक्‍ने कारको सफल परीक्षण गरेको बीबीसीले उल्लेख गरेको छ।

उक्त कारमा जहाज जस्तै तीन वटा चक्का राखिएको छ। यसको माथि हेलिकोप्टरको जस्तो ब्लेडजस्तो फोल्डिङ पंखा लगाइएको छ। साथै कारको पछाडि पनि प्रोपेलर लगाइएको छ जसले कार हावामा समेत सजिलै उड्‍न सक्छ।

कारमा पाइलट जस्तै दुघ जना बस्‍ने गरी सीट बनाइएको छ। तर मानिसले यो कारलाई चलाउन पाइलटको लाइसेन्सको लिनु पर्ने हुन्छ। साथै कम्तिमा २५ घण्टासम्मको उडान अनुभव हुनु पर्छ।

हावामा उड्‍न सक्‍ने यो कारको मूल्‍य कम्पनीले चार लाख अमेरिकी डलर तोकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.