अवरुद्ध संसदको बैठक सुचारु (लाइभ)
काठमाडौं : अवरुद्ध व्यवस्थापिका संसदको बैठक मंगलवार शुरु भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रमुख तीन दलका शीर्ष नेताले सम्बोधन गरेपछि व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन गरिने बताइएको छ ।
भिडियो
संसद्मा ओलीको प्रश्न : कांग्रेस किन मुखमा पानी हालेर बस्छ ?
ओलीका प्रश्नको जवाफमै सकियो देउवाको सम्बोधन
सुशील कोइरालालाई राष्ट्रपति बनाउन एमालेले नमान्दा राजनीतिक अस्थिरता : प्रधानमन्त्री प्रचण्ड
प्रतिक्रिया दिनुहोस !