गोविन्द केसीको अनसन तोडाउन बालुवाटारमा बैठक

गोविन्द केसीको अनसन तोडाउन बालुवाटारमा बैठक

चिकित्सा सेवासँग सम्बन्धित माग राखेर २१ दिनदेखि अनसनमा रहेका डा गोविन्द केसीको अनसन तोडाउन प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी र सरकारी बार्ता टोलीका सदस्य सहभागी छन्। तस्विर सौजन्य: मनहरि तिमिल्सिना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.