जालमा माछा पर्नै छाड्यो
तमोर नदीमा जाल हान्दै पाँचथर फिदिम–४ का ३४ वर्षीय रविनबहादुर माझी । करेन्ट लगाएर माछा मार्ने परिपाटी र ठूला बाढीका कारण माछा पाउँन छाडेपछि माझी समुदायको पसुख्र्यौली पेशा संकटमा परेको छ तस्बिरः भीमकुमार बाँस्कोटा