आगलागीबाट ११ लाखको क्षती

आगलागीबाट ११ लाखको क्षती

दमक : झापाको दमक नगरपालिका–६ बस्ने गंगा जगेबुको २ तले घरमा आइतबार साँझ आगलागी हुँदा ११ लाख ८३ हजार बराबरको क्षति भएको छ । उनकै घरमा कोठा भाडामा लिई बस्ने जंगबहादुर लावतीकी छोरीले बेलुका ७ बजेतिर बत्ती बाल्ने क्रममा अचानक लागेको आगोले गंगाको घरभित्र राखिएको नगद ११ लाख ८३ हाजार जलेर नष्ट भएको हो ।

थप क्षतीको विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागी दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.