लडेर युवकको मृत्यु

लडेर युवकको मृत्यु

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीमा लडेर एक युवकको मृत्यु भएको छ। नुवाकोटको सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँ पालिका वडा नं. ८ चैंजु नारायणथान नजिकै बुधबार लडेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


मकवानपुर घर भएका हाल शिवपुरी गापा वडा नं. ८ चैंजु नारायणथानमा ज्यामी काम गर्ने ३५ वर्षीय माइला तामाङको मादक पदार्थ सेवन गरी लडेर मृत्यु भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.